Saturday, September 7, 2019

युरोपियन च्याम्पियनशीप क्वालिफायिङ : फ्रान्ससँग अल्बानिया ४-१ गोल अन्तरले पराजित

काठमाडौं । युरोपियन च्याम्पियनशीप क्वालिफायिङ अन्तर्गत गएराति भएको खेलमा फ्रान्स विजयी भएको छ । अल्बानियालाई ४-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स विजयी भएको हो । जीतका लागि किन्सले कोमानले दुई गोल गरेका थिए भने जिरौड र इकोनले एक एक गोल गरेका थिए । खेल सुरु भएको ८ औं मिनेटमा कोमानले गोल गर्दै अग्रता बनाएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zX2uaZ

No comments:

Post a Comment