Saturday, September 7, 2019

बिएन्का एण्ड्रिस्क्यले जितिन् युएस ओपन टेनिसको उपाधि, सेरेना पुनः स्तब्ध

काठमाडौं । अमेरिकी सेरेना विलियम्स पुनः फाइनलमा आएर स्तब्ध भएकी छन् । युएस ओपन टेनिसको फाइनलमा अमेरिकी सेरेना विलियम्स क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्यूसँग पराजित भएकी हुन् । आठौँ बरियताकी ३७ वर्षे सेरेना १५ औँ बरियताकी १९ वर्षे बिएन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भएकी हुन् ।सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार फाइनलमा लगातार हार बेहोरेकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UGQkwd

No comments:

Post a Comment