Wednesday, September 11, 2019

‘भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै

काठमाडाैं, २६ भदाै : चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’ ल्याउने भएको छ । मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ । जेपिटी क्रियसन मार्फत निर्माण हुने टेलिश्रृङ्खलाको लेखन तथा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LLXo6L

No comments:

Post a Comment