Wednesday, September 11, 2019

महिला फुटबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै, इतिहास रच्ने दाउमा नेपाल

काठमाडाैँ, २६ भदाै । किर्गीजस्तानमा जारी सादेझ्दा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनलसम्मको यात्रा तय गरेको हो । फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31iVgKc

No comments:

Post a Comment