Friday, September 20, 2019

प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु

काठमाडौँ । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको विकासमा ठूलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30C54Oq

No comments:

Post a Comment