Sunday, September 15, 2019

गोपीचन्दको फिल्मबाट तेलेगु फिल्म उद्योगमा डेब्यु गर्दै परमिता आरएल राणा

काठमाडौं । ‘चपली हाइट-२’ फिल्मबाट नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेकी अभिनेत्री परमिता आरएल राणाले तेलेगु फिल्ममा पनि काम गर्ने भएकी छन् । अभिनेत्री राणाले फेसबुक पेज मार्फत आफूले तेलेगु फिल्ममा डेब्यु गर्दै गरेको जानकारी गराएकी हुन् । नाम नखुलाइएको उक्त तेलेगु फिल्ममा मुख्य अभिनेताको रुपमा गोपीचन्द रहनेछन्, भने मुख्य अभिनेत्रीको रुपमा परमिता आरएल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/34N6OI3

No comments:

Post a Comment