Sunday, September 15, 2019

सत्य घटनामा आधारित गीत ‘फर्की आउनुस बाबा’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं । समिर बिष्णु खत्रीले आफ्नै परिवारमा घटेको घटनालाई समेटेर नयाँ गीत बजारमा ल्याएका छन् । अविरल फिल्म्सको दृश्य निर्माण तथा बजार ब्यवस्थापनमा बजारमा आएको गीतमा समिर बिष्णु खत्रिकै स्वर, लय तथा शब्द रहेको छ । १० वर्ष पहिले भारतीय सेनामा कार्यरत बुवा डिल बहादुर खत्री घर फर्कने क्रममा बीच बाटो देखि सम्पर्क बिहिन भई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/34NWlvG

No comments:

Post a Comment