Wednesday, September 11, 2019

कलाकारितामा जम्दै थारु मोडल ऋतु नानु (फोटोफिचर)

भगतराम थारु नेपालगन्ज । चर्चित मोडल ऋतु नानु चौधरी धमाधम म्युजिक भिडियोको छायाङ्कनमा व्यस्त छिन् । बर्दिया बारबर्दिया ९ कोनैथी घर भई हाल बाँकेको नेपालगन्जमा बसोबास गर्दै आएका मोडल ऋतु नानु थारु म्युजिक भिडियोमा जमेकी छन् । करिव ५ बर्षदेखि कलाकारिता पेशामा सक्रिय भएका ऋतु जागिरसंगै मोडलिङगलाई पनि निरन्तरता दिने बताउछिन् । भर्खरमात्र बर्दियाको ठाकुरबाबा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/34EfZKQ

No comments:

Post a Comment