Thursday, September 19, 2019

आमिर खानले ‘लाल सिंह चड्डा’को लागि २० केजी वजन घटाए

बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्मको सुटिङको क्रममा सबै कुराको ख्याल गर्छन् । आमिरले फिल्मको आफ्नो भूमिका अनुसारनै लुकलाई पनि परिवर्तन् गर्छन्, जसको उदाहरण दंगल फिल्मलाई लिन सकिन्छ । अहिलेको समय अभिनेता आमिर आगामी फिल्म ‘लाल सिंह चड्डा’को तयारीमा जुटेका छन् । रिपोर्टका अनुसार अभिनेता आमिरले फिल्म ‘लाल सिंह चड्डा’को लागि २० किलो वजन कम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31wHYtW

No comments:

Post a Comment