Thursday, September 19, 2019

भूवन केसीकाे ‘एन्टी हिरो’ छायांकन पूर्व नै ओभरसिज राइटस् बिक्री

काठमाडौं । निर्माता भूवन केसीको फिल्म ‘एन्टी हिरो’ छायांकन पूर्व नै ओभरसिज राइटस् बिक्री भएको छ । केसीको फिल्म जापानको सुर्य कर्पोरेशनले ओभरसिज राइटस् खरीद गरिएको हो । धबार चलचित्रका निर्माता भूवन केसी र कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेविच सहमतीमा हस्ताक्षर भएको बताइएको छ । फिल्ममा अभिनेता अनमोल केसी र भूवन केसीको मुख्य भूमिका रहने छ, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30dy2b6

No comments:

Post a Comment