Sunday, September 8, 2019

युएस ओपन टेनिस : पुरुष तर्फको उपाधि रफायल नाडाललाई

एजेन्सी । युएस ओपन टेनिसकाे पुरुष तर्फको उपाधि रफायल नाडालले जितेका छन् । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनिल मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचाल्न सफल भए । दुई वर्षपछि युएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई ३-२ को सेटमा हराए । पाँचौँ बरीयताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपूर्ण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N3Xgmb

No comments:

Post a Comment