Sunday, September 22, 2019

एलाक अर्थात डम्बर पहाडीको ‘मुक्ति र चाहना’ सार्वजनिक

काठमाडौं । एक लाइने कविता (एलाक) का प्रवर्तक मानिएका साहित्यकार डम्बर पहाडीको दोस्रो नाट्य कृति ‘मुक्ति र चाहना’ सार्वजनिक भएको छ । साहित्य सन्ध्याको मासिक श्रृंखला अन्र्तगत साहित्यकार प्रा.डा. जीवेन्द्रदेव गिरीलगायतले पहाडीको नाट्य कृति सार्वजनिक गर्नु भएको थियो । इलाममा जन्मिएर इलामको नाट्य जगत र साहित्यको विकासमा प्रशस्त योगदान गरेका पहाडीले विक्रम सम्वत २०४८ सालमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OgnHVI

No comments:

Post a Comment