Sunday, September 22, 2019

दसौं एसियाली उमेरसमूह पौडी टोली भारत प्रस्थान

काठमाडौं, असोज ५ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १० औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलारुमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुने छ । टोली आइतबार बैंगलारु प्रस्थान गरेको छ । खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32VuCaJ

No comments:

Post a Comment