Friday, September 6, 2019

यस्ताे बन्याे ‘फेरियो पहिरन’ गीतकाे भिडियाे

सुमन कार्की पाल्पा,भदौ,२० । नेपाली महिलाहरुको महान पर्व तीज सकीना साथ कलाकारहरुको लोक गीत बजारमा ल्याउने जर्मको धमाधम चलिरहेको छ । यस्तै क्रममा लोक गीत संगीतका चर्चित गायक राजन कार्कीको स्वरमा ‘फेरियो पहिरन’ बोलको गीत बजारमा आएको छ । हरिसागर अधिकारीकोे प्रस्तुतीमा गीतलाई राजन कार्कीले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। विगत २०६५ सालदेखि आफ्नो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HPu4LI

No comments:

Post a Comment