Friday, September 6, 2019

अस्कार अवार्डका लागि स्वस्तिमाको ‘बुलबुल’ प्रतिस्पर्धामा जाँदै

काठमाडौं । विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा लिइने ‘अस्कार अवार्ड’का लागि नेपालबाट फिल्म ‘बुलबुल’ छनौट गरिएको छ । २०२० मा आयोजना हुने यस अवार्डको ९२ औं संस्करणका लागि विदेशी फिल्मको विधामा नेपालबाट ‘बुलबुल’ सिफारिस भएको हो । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘बुलबुल’लाई विमल पौडेल, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजु विक्रम थापा, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PQg5vt

No comments:

Post a Comment