Monday, September 16, 2019

थाईल्याण्डमा हुने विश्व फुटभलीमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं । विश्व फुटभली संघको निमन्त्रणमा मित्र राष्ट्र थाईल्याण्डमा आयोजना हुने थाईल्याण्ड वल्र्ड फुटभलि च्याम्पियनसिप २०१९ मा प्रतिस्पर्धा गर्न नेपाली फुटभलि टिम थाईल्याण्ड जाने भएको छ । थाईल्याण्ड जाने चार सदस्यीय टोलीलाई नेपाल फुटभलि संघका अध्यक्ष मनिष जोशी “राम” तथा टोखा वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले एक कार्यक्रमविच बिदाई गरे । थाईल्याण्ड जाने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31rhMkb

No comments:

Post a Comment