Monday, September 16, 2019

ईन्डोनेसियामा जारी २४ औं एशियन टेबलटेनिसकाे फाईनलमा नेपाली महिला टिम

काठमाडौं । मित्र राष्ट्र ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाईनल प्रवेश गरेको छ । नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यले भरखरै पठाएको समाचार अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/306HlcQ

No comments:

Post a Comment