Saturday, September 14, 2019

लिभरपुल विजयी, म्यानचेस्टर सिटी नर्विच सिटीसँग पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी हुँदा अंकतालिकामा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको छुट्टाछ्ट्टै खेलमा लिभरपुलले न्यू क्यासललाई ३-१ ले पारजित गर्दा नर्विच सिटीसँग म्यान्चेस्टर ३-२ गोल अन्तरले पराजित भएको हो । लिभरपुलको जीतका लागि मानेले दुई र सलाहले एक गोल गरेका थिए भने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2AvfDbD

No comments:

Post a Comment