Saturday, September 14, 2019

मेस्सीबिना नै बार्सिलोनाको शानदार जित, स्वारेज र फातीकाे उत्कृष्ट प्रदर्शन

एजेन्सी, २९ भदाै : ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुना टोली भ्यालेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेजले दुई गोल गरे भने १६ वर्षीय युवा स्टार अन्सु फाती, फ्रेन्की डे जोङ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/304NWFO

No comments:

Post a Comment