Friday, September 20, 2019

‘छ माया छपक्कै’ ट्रेलर– ‘नेता पार्टीले होइन जनताले जन्माउँछ’

काठमाडौं । यही असोज २४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘छ माया छपक्कै’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा बेमेल जोडीको प्रेम–कथालाई प्रस्तुत गरिएको छ, जहाँ दीपकराज गिरीको उमेर ४२ वर्ष र केही अधिकारीको उमेर २४ वर्ष देखाइएको छ । फिल्मको ट्रेलरमा दीपक र केकीको रोमान्टिक लभस्टोरीका साथै राजनीतिक खिचातानीको कुरालाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LDl5zq

No comments:

Post a Comment