Friday, September 20, 2019

निखिल उप्रेती पहिलोपटक कला लम्सालको ‘लोकदोहोरी’ गीतमा

तनहुँ । तनहुँ थर्पुमा जन्मिएकी कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् । तनहुँकी गायिका भनिने देश विदेशलाई चिनाउदै आएकी कला लम्सालले यस वर्षको दशैंलाई ‘धानको चामल धानैको चिउरा’ गीत कोसेली बजारमा ल्याएकी छिन् । नेपाली फिल्म क्षेत्रमा एक्सन हिरो भनेर चिनिने नायक निखिल उप्रेती पहिलोपटक लोकदोहोरी गीतमा गायिका कला […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32S1EbL

No comments:

Post a Comment