Thursday, September 19, 2019

आईफा अवार्डमा सलमानसँग देखिएकी यी अभिनेत्री को हन् ?

बुधबार मुम्बईमा भव्यरुपमा आईफा अवार्ड कार्यक्रम भयो, जहाँ बलिउडका चर्चित कलाकारहरु उपस्थित थिए । अवार्ड नाइटमा सुपरस्टार सलमान खानले पनि इन्ट्री मारे, तर उनी एक्लै थिएनन् । उनको साथमा एक सुन्दर अभिनेत्री पनि सँगै थिइन् । अभिनेता खानले आइफा अवार्डमा कलाकार महेश मांजरेकरको छोरी सई मांजरेकरसँग इन्ट्री गरेका हुन् । अवार्डमा सलमान खानको साथमा भेटिएकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31AdKWX

No comments:

Post a Comment