Friday, September 13, 2019

चौथो मिस्टर भक्तपुर तथा पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरमा चौथो मिस्टर भक्तपुर तथा पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुने भएको छ । भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा आउँदो असोज ३ गते शुक्रबार देखि दुइ दिने प्रतियोगिताको आयोजना गरिने आज भत्तपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष बाबुकाजी मानन्धरले प्रतियोगिताको प्रि जजिङ राउन्ड असोज […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UQiRQd

No comments:

Post a Comment