Friday, September 13, 2019

चितवनमा दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

केदार शर्मा चितवन, २७ भदौ । चितवनको रत्ननगरमा आगामि असोज ११ गते देखि दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रत्ननगर- ३ मा रहेको पुर्बी चितवन स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ५० भन्दा बढी जिल्लाका खेलाडीहरुकाे सहभागिता रहने क्लबका अध्यक्ष केबल न्यौपानेले बताए । रत्नगर- ३ मा निर्माण हुन लागेको प्रस्तावित कबर्ड हल स्थलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NdBrAB

No comments:

Post a Comment