Saturday, September 21, 2019

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2M7HTGt

No comments:

Post a Comment