Friday, September 13, 2019

सन्नी भन्छिन् – नेपाली फिल्ममा काम गर्ने मन छ

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी फिचर्ड नेपाली चलचित्र पासवर्ड को प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । बिहीबार साँझ नेपाल आइपुगेकी सन्नीले बिहीबार नै आयोजित प्रिमियरमा सहभागी भइन भने चलचित्रको बारेमा अन्तर्क्रिया समेत गरिन् । काठमाडौँको कुमारी हलमा आयोजना भएको चलचित्रको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UYDEkI

No comments:

Post a Comment