Saturday, September 14, 2019

धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकलाइ

दीपक उपाध्याय कैलाली । नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकले जितेको छ । नविल वैंकलाई ९-४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि जितेको हो । सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको नेपाल आईस धनगढी फुटसल लिगको विजेता बनेसँगै कैलाश विकास वैंकले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/300myYC

No comments:

Post a Comment