Saturday, September 14, 2019

नेपाली सेनाका हरिलाई ‘टिभिएस’ खुला दौडको उपाधि

काठमाडौं । आर्मीका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । आर्मीको बचश्व रहेको दौडमा उपाधि बिजेता रिमालले २६ मिनेट,२९.८१ सेकन्डमा दुरी पार गरेका थिए । दोश्रो स्थानमा रहेका दिपक अधिकारी १.४ सेकेण्डले मात्र पछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए । तेश्रो स्थानमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31meJtN

No comments:

Post a Comment