काठमाडौँ । नायिका अदिती बुढाथोकी नेपाली फिल्ममा अनुबन्धित भएकी छिन् । फिल्म ‘कृ’बाट डेव्यु गरेकी बुढाथोकले एभरेस्ट सूर्य बोहोराको निर्देशनमा बन्न लागेको फिल्म ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी हुन् ।भारतमा मोडलिङमा व्यस्त अदिति फिल्म ‘कृ’ रिलिज भएको झन्डै एक वर्षपछि ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी छिन् । प्राप्त सूचना अनुसार फिल्म निर्माण टिम र अदितिबिच सम्झौता भइसकेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2F0Yj2s
No comments:
Post a Comment