Tuesday, January 1, 2019

टोपी दिवसको अवसरमा ‘मै हु ढाका टोपी’ रिलिज

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१८ मो अवसरमा गीतकार ज्ञानु राजबंशीले ‘मै हुँ ढाका टोपी’ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको गीतमा गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको छ । गीतमा अमुल कार्कीको एरेन्जमेन्ट रहेको छ । गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीती एल्बममा समाबेश गरिएको गीत ‘मै हु […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2EYiywM

No comments:

Post a Comment