Friday, January 11, 2019

जन संगीत स्रष्टा उपाधीबाट अमरराज सम्मानित

काठमाडौं । संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायलाई नागरीक अभिनन्दन सहित वृहत सम्मान गरिएको छ । सुगम संगीतको साथमा प्रगतिशील संगीतको माध्यमबाट देशको राजनैतिक परिवर्तनमा समेत योगदान पु¥याएका संगीतज्ञ शर्मालाई जन संगीत स्रष्टा उपाधी सहित नागरिक अभिनन्दन गरिएको हो । वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान समारोह समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा समितिका सह संयोजक आकाश राजोपाध्यायले खादा ओढाए […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2H7OOjA

No comments:

Post a Comment