Wednesday, January 9, 2019

मनमोहन कपः आर्मी सेमिफाइनल प्रवेश

अमर काफ्ले, इनरुवा । इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गु्रप बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न प्रतियोगितामा प्रदेश नम्वर ६ लाई हराउदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । अघिल्लो खेलमा प्रदेश तीनलाई पाखा लगाएको आर्मीले शतप्रतिशत नतिजा निकाल्ने क्रममा प्रदेश नम्वर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VClUeV

No comments:

Post a Comment