काठमाडौं । डोटेली भाषाको गीत ‘चुडी छमाछमू’ सार्वजनिक भएको छ । कंचनपुरका चर्चित युवा संगीतकार, रचनाकार, गायक एवं मोडल सन्तोष सुनार एकपटक फेरि नयाँ बोलको डोटेली गीत ‘चुडी छमाछमू’ ल्याएर स्रोता दर्शक समक्ष आएका हुन् । यो गीतमा सुनारको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । लामो समयदेखि नेपाली, डोटेली गीत संगीत क्षेत्रमा काम […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HyS1ck
No comments:
Post a Comment