Friday, January 11, 2019

रणवीर आलिया इन्गेजमेन्टको तयारीमा परिवार

मुम्बई । यतिखेर भारतीय संचार माध्यममा रणवीर र आलियाको प्रेम सम्बन्धले खुबै स्थान पाइरहेको छ । यो जोडिले प्रेम सम्वन्ध भन्दा अघि बढेर विवाह गर्ने तयारिमा लागेको बुझिएको छ ।रणवीरको अभिभावक ऋषी कपुर र आमा नीतू पनि छिट्टै यी दुईको बिहे होस् भन्न्ो चाहन्छन् ।सोही अनुसार उनीहरु आगामी जून महिनामा जोडीको इङ्गेजमेन्ट गराउने तयारीमा छन्। […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SP0UzB

No comments:

Post a Comment