Sunday, January 20, 2019

कलाकार गणेश मुनालको निधन

काठमाडौँ । सोमवार बिहान वरिष्ठ कलाकार गणेश मुनालकाे वीर अस्पतालमा निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ । एक छोराका पिता रहेका स्वर्गीय मुनाल काठमाडौं माहांकालमा स्थायी बसोबास गर्दै आएका थिए ।उनी अभिनीत नयाँ फिल्म ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले ‘लभ लभ लभ’, […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RJwHFS

No comments:

Post a Comment