Wednesday, January 2, 2019

जानिराखौँ यी ७ व्याक्तिलाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ

सामान्यतया आफूभन्दा ठूलाको मान र सम्मानको लागि हिन्दु परम्परा अनुुसार नमस्कार गर्ने चलन चल्दै आएको छ । हाम्रो समाजमा नमस्कार नगर्ने व्यक्तिलाई चढेको र घमण्डीको संज्ञा दिइन्छ । तर समाजमा कोहि यस्ता व्यक्ति पनि हुन्छन् जसलाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ ।हिन्दु शास्त्रका अनुसार कतिपय नेपाली संस्कृतिमा त्यस्ता समय पनि हुन्छन् त्यतिबेला नमस्कार गर्नुलाई विलकुलै […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2F1cowF

No comments:

Post a Comment