Sunday, January 13, 2019

अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टनमा प्रिन्सको बिजय यात्रा जारी

काठमाडौं । दुवई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका बिजेता तथा भर्खरै बिराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई बिधाका बिजेता प्रिन्स दाहालले प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा बिजयी सुरुवात गर्न सफल भएका छन् । काठमाण्डौंका प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका मुना हाङ्ग राईलाई २१ – ४, २१ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2REl6Hh

No comments:

Post a Comment