Wednesday, January 2, 2019

साढे तीन मिटर लामो अजिंगर माथि चढेर भ्यागुताको यात्रा, भाइरल भयो भिडियो (भिडियो हेर्नुस्)

एजेन्सी । सामान्यतया सर्पले भ्यागुतालाई खान्छ। तर अष्ट्रेलियामा एक अनौठो दृश्य पाइएको छ । अष्ट्रेलियामा अजिंगर सर्पमाथि एघार भ्यागुता चढेको भिडियो सार्वजनिक भएको छ। सामाजिक संजालमा यतिबेला चर्चित बनेको भिडियोमा निडर भ्यागुताहरु अजिंगरमाथि चढेर यात्रा गरिरहेका छन्। साढे ३ मिटर लामो सर्पमाथि ११ भ्यागुता चढेका छन्। अष्ट्रेलियाका पल मकले उक्त भिडियो खिचेका थिए। उनले उक्त भिडियो […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Sth95f

No comments:

Post a Comment