Friday, January 4, 2019

गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीत रिलिज

काठमाडौं, २० पुष । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ । मिडिया टप नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन । सार्वजनिक गीतको लय÷शब्द रचना माधव भण्डारीको रहेको छ । गीतमा गोपाल […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2TuJh8i

No comments:

Post a Comment