काठमाडौँ । म्यानचेस्टर युनाइटेडले जब प्रशिक्षकबाट जोसे मोरिन्होलाई बर्खास्त गर्यो, त्यसपछिका खेलमा उसले आश्चर्यजनक नतिजा हात पारेको छ । क्लबका पूर्व स्ट्राइकर ओल गुनार सोल्सकेएरलाई अन्तरिमकालका लागि प्रशिक्षमा नियुक्त गरपछि युनाइटेडले लगातार जित निकाल्दै आएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा युनाइटेडले न्युक्यासललाई हराएर लगातार चौथो जित हात पारेको छ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VtBQ35
No comments:
Post a Comment