Friday, January 11, 2019

राष्ट्रका लागि योगदान दिने खेलाडीलाई सरकारले प्रोत्साहन गर्छ : मन्त्री पण्डित

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।  मोरङको बुढीगङ्गा गाउँपालिका– ३ बाँसबारीमा शुक्रबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद परिषद्अन्तर्गत कार्यालयका प्रशासनिक तहमा कर्मचारीलाई उचित स्थानमा पदस्थापन गरी खेल खेलेर राष्ट्रका लागि योगदान दिने खेलाडीको मनोबल उठाउन वर्तमान […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SKZ6HQ

No comments:

Post a Comment