Sunday, January 6, 2019

आर्सनल र चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

इंग्लिस फुटबल प्रतियोगिता एफए कपमा आर्सनल र चेल्सी चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले नटिङ्घम फरेस्टलाई दुई–शून्य गोलले पराजित गरेको हो । यस्तै आर्सनलले ब्ल्याकपूललाई तीन–शून्य गोल अन्तरले पराजित ग¥यो । १९ वर्षीय स्ट्राइकर जोय विलकको दुई गोलको सहयोगमा आर्सनलले ब्ल्याकपूललाई उसकै मैदानमा हराएको हो । एरोन राम्सेको फ्रिकिक पोस्टमा लागेर रिबाउन्ड भएपछिको बल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GYxjCx

No comments:

Post a Comment