धनगढी । अजोड इन्सुरेन्स लिमिटेडले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपिएलमा)मा छक्का क्याच गर्ने दर्शकलाई दशहजार प्रदान गरिने भएको छ। उ अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको अजोडले बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमीसँग सम्झौतागर्दै यसतो निर्णय गरेको हो ।सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए। माघ २६ गतेदेखि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RQwrVm
No comments:
Post a Comment