Monday, January 14, 2019

महिला क्रिकेटः नेपाल युएईलाई पराजित गर्दै सेमिफाइनलमा

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् ९युएई०लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TOHL0F

No comments:

Post a Comment