Saturday, January 19, 2019

एपिएफलाई दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि

कास्की । दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबले उचालेको छ । डिफेण्डिङ च्याम्पियन एपिएफले आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा जीत निकाल्दै उपाधि रक्षा गरेको हो । पहिलो सेट २५–८ मा जितेको एपिएफले दोस्रो सेट २५–१९ ले गुमायो । तर तेस्रो र चौथो सेट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2REIhC3

No comments:

Post a Comment