Monday, January 21, 2019

सिमरा गोल्डप: पुलिसलाई पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनलमा

बारा । पुलिसलाई पराजित गर्दै हिमालयन शेर्पा सिमरा गोल्डपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा भएको खेलमा पुलिसलाई दुई शुन्यले पराजित गर्दै शेर्पा सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएपनि दोश्रो हाफमा हिमालयनले ८६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि ईन्जुरी समयमा पुनः गोल गर्दै हिमालयन दुई शून्यले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2FE77eX

No comments:

Post a Comment