रुकुम (पश्चिम)। कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो । फाइनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो । विजयका लागि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2CKkCqH
No comments:
Post a Comment