काठमाडौं । सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलको सिनियर र जुनियर ब्वाइज दुवैमा आयोजक द एक्सेल्सियर स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । मगलबार सिनियर ब्वाइजमा एक्सेल्सियरले एसलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । विजेताका निमेश गोतामे र धीरज जोशीले ह्याट्रिक गरे भने प्रतिक खड्काले १ गोल थपे । जुनियर ब्वाइजमा एक्सेल्सियर ‘बी’ ले न्यु जेनिथलाई टाइब्रेकरमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2B9qMPP
No comments:
Post a Comment