काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तेस्रो तथा सिरिजको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका सन्दीप जोरा आउट भएका छन् । १ छक्का, १ चौका हिर्काउदै १९ रन जोडेका जोरा इमरान हैदको बलमा मुहमदको हातबाट क्याच आउट भएका हुन । नेपालको ताजा स्कोर ३१ ओभरमा ४ विकेटको नोक्सानीमा एक सय ५८ रन पुगेको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2COHxjj
No comments:
Post a Comment