Wednesday, January 2, 2019

जव एक महिना अगाडि मात्रै किनेको आइफोन-एक्स गोजीभित्रै पड्किएपछि…

एजेन्सी – अमेरिकामा भर्खरै यस्तो घटना घटेको छ जसले ढुक्कसँग एप्पलले उत्पादन गरेका नयाँ नयाँ संस्करणका आइफोन प्रयोगकर्ताहरूलाई झस्काउन सक्छ । सन् २०१८ मा लंच गरिएको एप्पलको आइफोन-एक्समा आफैँ आगो लागेको समाचार आएको छ । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा बसोबास गर्ने एकजनाले एक महिना अघि मात्र किनेको आइफोन-एक्सएस म्याक्समा आफैं आगो लागेको बाताएका छन् […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2GPBjVx

No comments:

Post a Comment